खुस्बु ओलीले भनिन्- ‘सदन विपक्षले होइन, सत्ता पक्षले अवरोध गरेको हो’
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्री बालेन शाहले दिएको वक्तव्य गलत भएकाले स्पष्ट पार्नुपर्ने बताएकी छिन्। मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै ओलीले सदन विपक्षले नभई...