अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल दुईदिने भ्रमणका लागि शुक्रबार राति अमेरिकाको वासिङ्टन डीसी प्रस्थान गरेको छ। विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाको निमन्त्रणामा प्रतिनिधिमण्डल अमेरिका गएको हो।...