विपद् व्यवस्थापनमा प्रदेश र स्थानीय तहको भूमिका
१. विषय प्रवेशनेपाल भौगोलिक, भौगर्भिक, जलवायु तथा सामाजिक–आर्थिक दृष्टिले बहुआयामिक विपद्को उच्च जोखिममा रहेको मुलुक हो। हिमालदेखि तराईसम्म फैलिएको नेपालको भौगोलिक विविधता जति सुन्दर र सम्भावनायुक्त छ, त्यति नै विपद्को...