विचाराधीन विधेयक अघि बढाउन सभापतिलाई सुझाव
काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेलाई बधाई तथा शुभकामना दिँदै समितिमा विचाराधीन विधेयकलाई अघि बढाउन सुझाव दिएका छन् । समितिको आजको बैठकमा सदस्यहरूले विधेयक...