एउटै लटका सहसचिवबाट तीनजना स्थानीय तहमा, तेस्रो वरियताकी न्यौपाने काठमाडौँमै राखिएपछि प्रश्न !
काठमाडौँ । स्थानीय तहका रिक्त प्रमुख प्रशासकीय अधिकृत पदमा नयाँ बढुवा भएका सहसचिवलाई पदस्थापन गर्ने सरकारको निर्णयसँगै सरुवा तथा पदस्थापन प्रक्रिया पुनः विवादमा परेको छ । एउटै लटबाट बढुवा भएका...