ग्राउण्ड ह्याण्डलिङ विवाद : हिमालय एयरलाइन्सद्वारा क्यानलाई ७ दिनभित्र समस्या समाधान गर्न चेतावनी
काठमाडौँ । हिमालय एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को नीतिगत व्यवहार र निर्णय प्रक्रियाका कारण आफूले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको दाबी गर्दै समस्या समाधानका लागि सात दिनको समय दिएको...