‘सार्वजनिक यातायात सुधारका लागि तीनै तहका सरकारबीच साझा नीति आवश्यक’ : स्वाँर
काठमाडौँ । सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय सरकारबीच नीतिगत समन्वय आवश्यक रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पूर्वअध्यक्ष विजयबहादुर स्वाँरले बताएका छन्। नेपाल...