सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा पूर्ववडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको विदेह नगरपालिका-५ का पूर्ववडाध्यक्ष विजय कुमार यादवविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार भारत सरकारको...