विजय लघुवित्त वित्तीय संस्थालाई थप सार्वजनिक निष्कासनका लागि अनुमति
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले विजय लघुवित्त वित्तीय संस्थालाई थप सार्वजनिक निष्कासन (एफपीओ) लागि अनुमति दिएको छ । सर्वसाधारणका लागि कुल ४ लाख ६६ हजार ८१७ कित्ता सेयर निष्कासनका लागि...