२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विजय लघुवित्त वित्तीय संस्थालाई थप सार्वजनिक निष्कासनका लागि अनुमति

अ+ अ-

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले विजय लघुवित्त वित्तीय संस्थालाई थप सार्वजनिक निष्कासन (एफपीओ) लागि अनुमति दिएको छ ।

सर्वसाधारणका लागि कुल ४ लाख ६६ हजार ८१७ कित्ता सेयर निष्कासनका लागि अनुमति दिएको हो । अंकित मूल्य १ सयका दरले कम्पनीले एफपीओ निष्कासन गर्नेछ । बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

हाल सेयर बजारमा यस कम्पनी कारोबार भइरहेको छ । जसअनुसार हाल ७० प्रतिशत सेयर संस्थापक समूहको तथा ३० प्रतिशत सर्वसाधारण समूहको छ ।

कुल ७४ लाख ५० हजार ४०४ कित्ता सेयर बजारमा सूचीकृत छ । हाल बजारमा सेयर मूल्य प्रतिकित्ता ७८४ रुपैयाँ छ । पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ४.३० रुपैयाँ छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ छ ।