‘फरेन्सिक नमूना भण्डारणका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्छ’ : मन्त्री पुन
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले फरेन्सिक तथा जैविक नमुना दीर्घकालसम्म भण्डारण गर्न आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने बताएका छन । शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको शिक्षा, विज्ञान...