संविधान संशोधनसम्बन्धी अध्ययन समितिलाई काँग्रेसद्वारा पूर्णता
काठमाडौँ । नेपाली काँग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी सुझाव प्रस्तुत गर्ने उद्देश्यले गठन गरिएको विज्ञ समूहलाई पूर्णता दिएको जनाएको छ। पार्टीको केन्द्रीय कार्यसमितिको गत चैत ११ गतेको बैठकले उपसभापति...