‘सामाजिक सञ्जालको दुरुपयोग र वित्तीय अपराध मुख्य चुनौती’: प्रहरी प्रवक्ता काफ्ले
काठमाडौँ । नेपाल प्रहरीले वर्तमान समयमा सामाजिक सञ्जालको दुरुपयोग र बढ्दो वित्तीय अपराधलाई शान्ति सुरक्षाको मुख्य चुनौतीका रूपमा पहिचान गरेको छ । प्रहरी नायव महानिरीक्षक एवं प्रवक्ता अविनारायण काफ्लेले शुक्रवार...