वाणिज्य बैंकहरूको नाफा वृद्धिदर सीमित, आठ महिनामा ४३ अर्बभन्दा बढी आम्दानी
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनाको अवधिमा वाणिज्य बैंकहरूको नाफामा न्यून स्तरको वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुन मसान्तसम्मको वित्तीय विवरणअनुसार बैंकिङ क्षेत्रले समग्रमा...