वित्तीय संकटबाट नागरिक र निजी क्षेत्रलाई कसरी राहत दिने ?, अर्थमन्त्रीले राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग मागे सुझाव
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय कठिनाइमा परेका नागरिक तथा निजी क्षेत्रका उद्योगी-व्यवसायीलाई राहत र सहजीकरण गर्ने उपायबारे नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग विस्तृत छलफल गरेका छन्। अर्थ मन्त्रालयमा बुधबार...