विदेशी बैंकमा रहेको नेपालीको सम्पत्ति खोज्न विशेष संयन्त्र बनाउन सांसद केसीको प्रस्ताव
काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले उच्चपदस्थ नेपाली नागरिकको विदेशस्थित बैंक तथा वित्तीय संस्थामा रहेको सम्भावित रकमबारे अनुसन्धान गर्न विशेष संयन्त्र गठन गर्न सरकारसमक्ष प्रस्ताव गरेका छन्। राज्य व्यवस्था...