‘वित्तीय ऐन-कानुन परिमार्जन र बुझाइमा एकरूपता आवश्यक छ’: महालेखा परीक्षक राया
काठमाडौँ । महालेखा परीक्षक तोयम रायाले आर्थिक ऐन र नियमहरूको बुझाइमा एकरूपता नहुँदा लेखा परीक्षणको क्षेत्रमा चुनौती थपिएको बताएका छन् । नेपाल अडिटर्स एशोसिएशन (अडान)द्वारा आयोजित कार्यक्रममा बोल्दै उनले पेशागत...