अनियमिततापछि आयोजनाको काम रोकियो
नुवाकोट । विदुर नगरपालिकाभित्र बृहत् खानेपानी आयोजना सञ्चालनका लागि तेस्रो साना शहरी खानेपानी आयोजनामार्फत भइरहेको पाइप विस्तारको काममा अनियमितता भएको उपभोक्ताले गुनासो गरेका छन् । करिब ८१ करोडको लगानीमा निर्माणाधीन...