राष्ट्र बैंकले तोक्यो विदेशमा लगानी गर्न चाहने आइटी उद्योगका लागि विदेशी मुद्राको सीमा
काठमाडौँ। नेपाल राष्ट्र बैंकले विदेशमा लगानी गर्न चाहने सूचना प्रविधि (आइटी) उद्योगका लागि विदेशी मुद्राको सीमा तोकेको छ । केन्द्रीय बैंकले विदेशमा लगानी गर्ने कम्पनीले १० लाख अमेरिकी डलरसम्म विदेशमा...