मल आयातमा विदेशी मुद्रा सटही सुविधा दिन निर्देशन
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले कृषि सामग्री कम्पनीले भारतबाट मल ल्याउन आवश्यक पर्ने विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराउन वाणिज्य बैङ्कहरूलाई निर्देशन दिएको छ । राष्ट्र बैङ्क विदेशी विनिमय व्यवस्थापन...