राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के-केमा भयो परिवर्तन ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढाएको छ । बैंकले विदेशी विनिमयसम्बन्धी व्यवस्थामा संशोधन गर्दै विभिन्न वस्तु तथा सेवा आयात, विदेशी सेवा भुक्तानी र बैंकिङ कारोबारमा सहजीकरण गर्न...