अमेरिकी उपविदेशमन्त्री रिचार्ड आज नेपाल आउँदै
काठमाडौँ । अमेरिकी विदेश मन्त्रालयका उपविदेशमन्त्री रिचार्ड आर.वर्मा आज नेपाल आउँदै छन् । आर्थिक विकास, महिला सशक्तीकरण, ऊर्जालगायतका क्षेत्रमा भएको समझदारीलगायतको विषयमा छलफल गर्न उनी नेपाल आउन लागेका हुन् ।...