संवाद, छलफल र समन्वयलाई प्राथमिकता दिन एमाले विदेश विभाग प्रमुख ज्ञवालीको आग्रह
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का विदेश विभाग प्रमुख प्रदीपकुमार ज्ञवालीले संवाद, छलफल र समन्वयलाई प्राथमिकता दिन सरोकार भएका सबैलाई आग्रह गरेका छन् । साइप्रस कम्युनिष्ट पार्टी (एकेल) को स्थापनाको १००औँ...