माओवादी अध्यक्ष ‘प्रचण्ड’सँग भारतीय विदेश सचिव मिश्रीको भेट
काठमाडौँ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतीय विदेशसचिव विक्रम मिश्रीले भेटवार्ता गरेका छन्। अध्यक्ष ‘प्रचण्ड’ र भारतीय विदेशसचिव मिश्रीबीच ‘प्रचण्ड’निवास खुमलटारमा भेटवार्ता भएको हो। भेटमा दुई देशबीचको आपसी हित...