विद्यालय निरीक्षकदेखि गृहसचिवसम्म : २९ वर्ष ९ महिनाको सेवा सकेर घर फर्किए राजकुमार श्रेष्ठ
काठमाडौँ । गृहसचिव राजकुमार श्रेष्ठ पाँच वर्षे सचिव पदावधि पूरा गर्दै मंगलबारदेखि अनिवार्य अवकाशमा गएका छन्। विद्यालय निरीक्षकबाट निजामती सेवामा प्रवेश गरेका श्रेष्ठ करिब तीन दशकको प्रशासनिक यात्रापछि गृह मन्त्रालयको...