१४ कार्तिक २०८२, शुक्रबार
विद्यालय शिक्षक व्यवस्थापन: ‘समाधानको बहाना’ कि ‘संकटको उपेक्षा’ ?
नेपालको शिक्षा प्रणालीको मेरुदण्ड बनेका शिक्षकहरूको व्यवस्थापनमा लम्बिँदो अन्योल र असन्तुलनले शैक्षिक गुणस्तरलाई नै जोखिममा पारिरहेको छ । शिक्षा नियमावली, २०५९ को नियम ९२ ले स्पष्ट रूपमा न्यूनतम शिक्षक दरबन्दीको...