१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिनियाँ बीवाइडी बन्यो सर्वाधिक विक्री हुने विद्युतीय कार

अ+ अ-

काठमाडौँ । चिनियाँ कम्पनी बिल्ड योर ड्रीम्स (बीवाइडी) विद्युतीय कारको बिक्रीको हिसाबले विश्वकै सबैभन्दा ठूलो विद्युतीय सवारी उत्पादक कम्पनी बनेको छ ।

कम्पनीले अमेरिकी व्यापारी एलन मस्कको टेस्लालाई पछि पारेको हो । पछिल्लो बिक्री तथ्याङ्क अनुसार, बीवाइडीले २०२३ को चौथो त्रैमासिक (अक्टोबर–डिसेम्बर) मा विश्व बजारमा पाँच लाख २६ हजार ४ सय ९ विद्युतीय कार बेचेको छ ।

यस अवधिमा टेस्लाको लाख ८४ लाख ५ सय ७ इभी विक्री भएका छन् । यस अवधिमा, टेस्ला बिक्रीको हिसाबले मात्र नभई इभी (इलेक्ट्रिक भेइकल) उत्पादनको हिसाबले पनि बीवाइडी भन्दा पछाडि परेको छ ।

बीवाइडीले प्लग–इन हाइब्रिड विद्युतीय सवारी साधनहरूमा पनि सफलता हासिल गरेको छ । शेन्जेन, चीनमा आधारित कम्पनी बीवाइडीले चीन र युरोपमा खण्डमा टेस्लासँग कडा प्रतिस्पर्धा गरे पनि अमेरिकी बजारमा भने प्रवेश गरेको छैन ।

नेपालमा भने पछिल्लो समय इभी गाडीको संख्या बढ्दै गएको छ । सन् २०२२ को अक्टोबरमा बीवाइडी नेपालमा लन्च भएको थियो ।