सुरक्षा जोखिमपछि विद्युतीय खरिद प्रणालीको प्रयोग स्थगित
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सुरक्षा जोखिम देखिएको भन्दै सञ्चालनमा रहेको विद्युतीय खरिद प्रणाली (ई-जीपी सिस्टम)को प्रयोग स्थगित गरेको छ। कार्यालयले सूचना जारी गर्दै प्रणालीमा देखिएको सुरक्षा जोखिमका कारण...