विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु
रुकुम पश्चिम । सानीभेरी गाउँपालिका-८ एकान्तस्थित मध्य पहाडी लोक मार्गमा विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु भएको छ । सिम्लीबाट चौरजहारीतर्फ गइरहेको विद्युतीय सवारीसाधनले मुसिकोट खलंगाबाट सुर्खेतर्फ गइरहेको गाडीलाई आज बिहान...