विद्युतीय बस सञ्चालनका लागि प्रदेश सरकारसँग समन्वय गरिने : प्रमुख शाक्य
काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्युतीय सवारी साधन सार्वजनिक प्रयोगमा ल्याउन प्रदेश सरकारसँग लगानी साझेदारी गर्ने भएको छ । यातायात व्यावसायीसँग आज भएको छलफलमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं उपत्यकामा विद्युतीय...