ई-पासपोर्ट उत्पादन क्षमता बढाउँदै राहदानी विभाग, तीन महिनाभित्र प्रणाली सहज बनाउने लक्ष्य
काठमाडौँ । विद्युतीय राहदानी (ई-पासपोर्ट) को बढ्दो माग व्यवस्थापन गर्न राहदानी विभागले उत्पादन तथा सेवा प्रवाह क्षमता विस्तार गरेको जनाएको छ । विभागका अनुसार हाल दैनिक करिब १ हजार ५००...