काबुलमा नियमित विद्युत् आपूर्तिमा समस्या, ५८० भन्दा कम्पनी बन्द हुने अवस्थामा
काबुल । नियमित विद्युत् आपूर्तिको कमीका कारण अफगानिस्तानको राजधानी सहर काबुलमा कम्तीमा ५८० उद्योगहरूको नियमित उत्पादन बन्द हुने अवस्थामा पुगेको बताइएको छ । अफगानिस्तानी उद्योग तथा खानी कक्ष (एआईएमसी) शेरबाज...