विद्युत् नियमनका लागि लिइएको लिखित परीक्षाको नतिजा प्रकाशन (नतिजासहित)
काठमाडौँ । लोक सेवा आयोगले विद्युत् नियमन आयोगका लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । काठमाडौँ केन्द्रिय कार्यालयले शनिवार एक सूचना जारी गर्दै विद्युत् नियमनको नतिजा प्रकाशन गरेको...