काठमाडौँ । लोक सेवा आयोगले विद्युत् नियमन आयोगका लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले शनिवार एक सूचना जारी गर्दै विद्युत् नियमनको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
विद्युत् नियमन आयोगको विज्ञापन नम्बर १-५/२०८१-८२ (खुला र महिला) इन्जिनियरिङ सेवा, विभिन्न समूह, तह र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूची :







