विद्युत् कटौतीका कारण नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारमा समस्या
पर्सा । अनियमित विद्युत् कटौतीका कारण वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार सेवा प्रभावित भएको छ । अनियमित विद्युत् कटौतीका कारण अस्पतालमा रहेका उपचार उपकरण सञ्चालनमा समस्या भएपछि उपचारका लागि अस्पताल...