विधिको शासन स्थापनाका निम्ति लागिपर्ने रवि लामिछानेको अठोट
भद्रपुर (झापा) । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विधिको शासन स्थापनालाई प्रमुख विषयका रूपमा उठान गरेका छन् । चन्द्रगढीमा आज आयोजित कोणसभामा सुशासन कायम नगरेसम्म राष्ट्रलाई समृद्धिको बाटो अग्रसर...