२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चार मन्त्री खरेलको दाबी : ‘सरकार विधिको शासन कायम गरेर अगाडि बढ्छ’

अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्री  मन्त्री जगदीश खरेल सरकार विधिसम्वत्, कानुनी र व्यवहारिक हिसाबले अगाडि बढ्ने बताएका छन्। 

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उनले सरकारको पहिलो प्राथमिकता सुशासन कायम गर्नु भएको बताए।

सरकारका प्रवक्ता समेत रहेका खरेलले भने, ‘सरकार जे जति राज्यका संयन्त्रहरू छन्, ती सबैमार्फत विधिसम्वत्, कानुनी र व्यवहारिक हिसाबले अगाडि बढ्छ। यसमा कुनै दुबिधा नहोस्। यो सरकारको पहिलो प्राथमिकता सुशासन कायम गर्ने कुरा नै हो। विधिको शासनलाई सरकारले कार्यान्वयन गर्नुपर्छ। त्यसमा कुनै आलटाल हुँदैन। विधिसम्वत् हिसाबले नै अगाडि बढ्छ।’

यो सरकार जेनजी आन्दोलनमा बनेको सरकार भएकाले जेनजीको सरकार भन्न मिल्ने उनको तर्क छ। उनले यो सरकार सबै राजनीतिक दलको समर्थनमा बनेको जिकिर गरेका छन्।