विधेयक संशोधन सहमति गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
काठमाडौँ । राष्ट्रिय सभाबाट ‘शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधन सहमति गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । सभाको आजको बैठकमा...