विदेशी विनिमय सञ्चिति ऐतिहासिक उचाइमा, ११ महिनामा ४० प्रतिशतभन्दा बढी वृद्धि
काठमाडौँ। नेपालको विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्यांकअनुसार मुलुकको कुल विदेशी विनिमय सञ्चिति ३७ खर्ब ५५...