‘बेपत्ता पारिएका व्यक्तिलाई न्याय दिन नयाँ नियमावली ल्याउँछौँ’ : लीलादेवी गडतौला
काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगकी अध्यक्ष लीलादेवी गडतौलाले चाँडै नियमावली बनाएर पीडितलाई न्याय दिने बताएकी छन् । आयोगले आज आयोजना गरेको सङ्क्रमणकालीन न्यायमा पीडित र सरोकारवालासँगको अन्तरक्रियामा उनले...