राष्ट्रियसभामा विनियोजन विधेयकमाथि छलफल जारी
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत विभिन्न मन्त्रालयगत शीर्षकमाथि छलफल जारी छ । आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसङ्ख्या,...