शंकास्पद गाडी पार्किङ घटनाप्रति काँग्रेस नेतृ खड्काको आपत्ति, निष्पक्ष छानबिनको माग
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको काठमाडौँस्थित निवास अगाडि शंकास्पद ढंगले गाडी पार्किङ गरिएको घटनाप्रति नेपाली काँग्रेसकी केन्द्रीय सदस्य विनीता खड्काले आपत्ति जनाउँदै निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेकी...