एक्स्ट्रिमको विन्टर अफरमा ६ उपभोक्ताले सुनको क्यान जित्ने
काठमाडौँ । एक्स्ट्रिम इनर्जी ड्रिंकले ६ जना उपभोक्तालाई सुनको क्यान उपहार दिने गरी विशेष ‘विन्टर अफर’ सार्वजनिक गरेको छ । कम्पनीले बजारमा उपलब्ध क्लासिकसहित पाँचवटै स्वादका इनर्जी ड्रिंकलाई उपहार योजनामा...