विपदमा मृत्यु तथा बेपत्ताको व्यवस्थापन गर्न सरकारले नयाँ कानुनी व्यवस्था ल्याउँदै
काठमाडौँ । सरकारले गम्भीर प्रकृतिका विपद्का घटनामा मृत्यु तथा बेपत्ता भएका व्यक्तिसँग सम्बन्धित व्यवस्थालाई थप व्यवस्थित गर्न केही नेपाल ऐन संशोधन गर्ने तयारी गरेको छ । यसका लागि गृह मन्त्रालयले...