भोटेकोशी बाढीपीडितलाई विराटनगर महानगरको २५ लाख ५१ हजार सहयोग
विराटनगर । विराटनगर महानगरपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि २५ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। महानगरपालिकाले आफ्नो विपद् व्यवस्थापन...