राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सिकाई, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमा लगाई
आवास मात्रै वा खाद्यान्न मात्रै वा लुगा मात्रैको विकास र सुनिश्चितता गर्छु भनेर हुँदैन । यी सबै विषयहरु देश र नागरिकको आर्थिक हैसियत सँग जोडिएका हुन्छन् । आर्थिक हैसियत बढ्दै...