प्रधानमन्त्री ओलीद्वारा विपी कोइराला राष्ट्रिय पुरस्कार, २०८१ बाट चार प्रतिभा पुरस्कृत
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट विपी कोइराला राष्ट्रिय पुरस्कार, २०८१ द्वारा आज चार प्रतिभाहरूलाई पुरस्कृत गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा...