स्वास्थ्य सेवा निरन्तर राख्न निर्देशन, पदाधिकारी हटेपछि व्यवस्थापनमा विभागीय प्रमुख सक्रिय हुन आग्रह
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल तथा अन्य स्वास्थ्य संस्थामा नियमित सेवा प्रवाह नरोकिने गरी सञ्चालन सुनिश्चित गर्न निर्देशन जारी गरेको छ। हालै पदाधिकारीहरू पदमुक्त हुने...