ऊर्जा मन्त्री श्रेष्ठसँगको छलफलमा मौसमविद्ले भने : ‘तत्काल ठूलो जोखिम नरहे पनि खतरा टरेको छैन’
काठमाडौँ । रसुवा र नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा तत्काल ठूलो मौसमी जोखिम नदेखिए पनि खतरा पूर्ण रूपमा नटरेको जल तथा मौसमसम्बन्धी अधिकारीहरूले बताएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग...