दलित समुदायमाथिको विभेद र उत्पीडन अन्त्यका लागि भएका प्रयासबारे सुशासन समितिमा छलफल
काठमाडौँ । दिगो विकास तथा सुशासन समितिमा दलित समुदायमाथिको विभेद र उत्पीडनको अन्त्य गर्न भएका प्रयासका बारेमा छलफल भएको छ । समितिमा दलित समुदायको सामाजिक-साँस्कृतिक, आर्थिक, राजनीतिक समानता , समृद्धि र सामाजिक...